२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण


0
Shares

काठमाडौं, बैशाख १८ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण भएसँगै उहाँ मनमोहन मेमोरियल अस्पतालमा भर्ना हुनुभएको थियो ।

मनमोहनबाट अहिले नर्भिक अस्पताल उपचार भइरहेको छ ।

यस्तै एमाले नेता एवं पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ ।