
तस्विर फाइल
काठमाडौं, बैशाख १८ । पूर्वरानी कोमल शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहसहित रानी कोमल र छोरी प्रेरणालाई कोरोना संक्रमण देखिएपछि विगत एक सातादेखि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
अस्पताल स्रोतका अनुसार कोमल शाहलाई सघन उपचार कन्द्रमै राखिएको छ ।
उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्