१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डडेल्धुरा अस्पतालमा स्वास्थ्यकर्मीनै संक्रमित हुँदा उपचारमा समस्या


0
Shares

डडेल्धुरा, बैशाख २२ । डडेल्धुरा अस्पतालमा जनशक्तिको अभावमा कोरोना संक्रमितको उपचारमा थप समस्या भएको छ ।

जिल्लामा कोरोनाका विरामीको संख्यामा बढेसँगै अस्पतालका जनशक्तिमध्ये कोही संक्रमित भएका छन् ।

यसले उपचारमा थप समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताउनुभयो ।

अस्प्तालमा अक्सिजनको पनि अभाव छ ।