५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


दाङमा एक साता लकडाउन थपियो


0
Shares

दाङ, बैशाख २४ । दाङमा पनि एक साता लकडाउन थप गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रवार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

गत बैशाख १७ गते बिहान ६ बजेदेखि शनिवार २५ गते बेलुका ६ बजे सम्मका लागी लकडाउनको समय तोकिएको थियो ।

यस्तै डडेलधुरामा पनि जेठ ४ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।