२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


जनता मरिरहेका छन्, प्रधानमन्त्री सबै ठीक छ भन्दै हुनुहुन्छ–शेरबहादुर देउवा (पूर्णपाठ)


0
Shares

काठमाडौं, वैशाख २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको महामारीले जनता मरिरहेका छन् तर प्रधानमन्त्री टुलुटुलु हेरेर बसिरहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले जनता मरिरहेका बेलामा विश्वासको मत माग्दै सबै राम्रो गरे भन्नु हाँस्यास्पदबाहेक के हो भन्ने प्रश्न गर्नुभयो ।

प्रस्तुत छ, सम्बोधनको पूर्ण पाठ