
बागलुङ, बैशाख ३० । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ ।
पोखराका विभिन्न अस्पतालमा ९ जना बागलुङको धौलागिरी अस्पतालमा ४ जना र म्याग्दीको बेनी अस्पतालमा १ जना गरी १४ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा मृतकहरुको संख्या ३१८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्