५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै


0
Shares

काठमाडौं, बैशाख ३० । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुने भएको छ ।

उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केही बेरमा प्रधानमन्त्री नियुक्त गर्न लाग्नुभएको छ ।

औली शीतल निवास पुगेपछि उहाँलाई प्रधानमन्त्री नियुक्त गरेको घोषणा हुनेछ ।

उहाँको सपथ भने शुक्रबार बिहानलाई तय गरिएको राष्ट्रपति कार्यालय श्रोतले जनाएको छ ।