२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच सिंहदरबारमा वार्ता शुरु


0
Shares

काठमाडौं, जेठ २ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरु भएको छ ।

प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान अन वान’ वार्ता शुरु भएको हो ।

शुक्रबार दुई समूहका नेताहरु सहभागी बैठकले ओली र नेपाललाई कार्यदल गठनबारे जिम्मेवारी दिएको छ ।

नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने शुक्रबारको बैठकमा सहमति भएको थियो ।

कार्यदलका सदस्यहरु ओली र नेपालले टुंगो लगाउँदैछन् ।