
तस्विर फाइल
काठमाडौं, जेठ १९ । नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ४ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको हो ।
अर्को बैठक बिहीवार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्