एमाले स्थायी कमिटी बैठक स्थगित • Image Khabar Image Khabar


एमाले स्थायी कमिटी बैठक स्थगित


Imagekhabar
१९ जेष्ठ २०७८, बुधबार १५:५४

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, जेठ १९ । नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ४ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको हो ।

अर्को बैठक बिहीवार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्