१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपतिद्धारा बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त


0
Shares

काठमाडौं, जेठ १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नेपालको आवासीय राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले विज्ञप्ति जारी गर्दै संविधानको २८२ को उपधारा (१०्) बमोजिम राजभण्डारीलाई बेल्जियमका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको हो ।

साथै राजभण्डारीलाई लक्जेमवर्गका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारी जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।