मकवानपुरमा १० दिन निषेधाज्ञा थप गर्ने निर्णय • Image Khabar Image Khabar


मकवानपुरमा १० दिन निषेधाज्ञा थप गर्ने निर्णय


Imagekhabar
१९ जेष्ठ २०७८, बुधबार १८:२९

मकवानपुरमा १० दिन निषेधाज्ञा थप गर्ने निर्णय

हेटौंडा, जेठ १९ । मकवानपुरमा जारी निषेधाज्ञालाई पुनः १० दिन थप गर्ने निर्णय गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरको आज बसेको बैठकले मकवानपुरमा जारी निषेधाज्ञा जेष्ठ ३१ गते राती १२ बजेसम्म थप गर्ने निर्णय गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्