१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी


0
Shares

काठमाडौं, जेठ २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा उहाँले आइतबार स्वास्थ्यकमी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), अध्यादेश २०७८ जारी गर्नुभएको हो ।