१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राजमो सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतको आदेश(आदेशसहित)


0
Shares

काठमाडौं, जेठ २३ । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न आदेश दिएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलाशले थापालाई प्रदेश सभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म बदर गर्न अन्तरिम आदेश दिएको हो ।

सुविधा र सन्तुलनको हिसालबे अतुलनीय क्षति हुने देखिएको भन्दै अदालतले थापालाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न आदेश दिएको हो ।