१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यकामा केही खुकुलो बनाउँदै एक साता निषेधाज्ञा थप्ने तयारी, सिडियोहरुको बैठक जारी


0
Shares

ktm cdo office

काठमाडौं, जेठ ३० । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी भइरहेको छ ।

यसका लागि अहिले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकरीहरुको बैठक बसिरहेको छ ।

पछिल्लो समय उपत्यकामा संक्रमण दर घट्दै गएको भन्दै निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भैरहेको बुझिएको छ ।

बैठकमा निषेधाज्ञाको मोडालिटीबारे छलफल भैरहेको बताइएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञाको समय सोमबार सकिँदै छ ।