
काठमाडौं, जेठ ३१ । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ९३ हजार २ सय रुपैयाँ तोकिएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्