२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


सुनको मूल्य स्थिर


0
Shares

काठमाडौं, असार १ । मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

सोमबार ९३ हजार २ सयमा कारोबार भएको सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

चाँदी तोलाको १९ रुपैयाँले घटेर १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदी १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।