
काठमाडौं, असार १ । दलहरुको आन्तरिक विवाद निरुपणमा निर्वाचन आयोगले गरेको निर्णय किन विवादित बन्दै गएको होला ? आयोगको निर्णय क्षमता, स्वतन्त्रता र निश्पक्षतामाथि उठेका प्रश्नलाई कुन रुपमा लिने ? प्रस्तुत छ यसै विषयमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलसँग सहकर्मी मीरा बस्नेतले गरेको कुराकानीको अशं ।
प्रतिक्रिया दिनुहोस्