१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निर्वाचन गराउन मन्त्रालय तयार छ : गृहमन्त्री अधिकारी


0
Shares

काठमाडौं, असार १ । गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभएको छ ।

गृह मन्त्रालयमा मंगलबार सञ्चारकर्मीहरु सँगको कुराकानीमा उहाँले निर्धारित मितिमा निर्वाचन गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पुरा गरेको बताउनुभयो ।

आवश्यक सम्पूर्ण गरिएकाले चुनाव नर्गनका लागि रोकिनुपर्ने कुनै कारण नभएको गृहमन्त्री अधिकारीको भनाइ छ ।

उहाँले सिमाको सम्बन्धमा नेपाली संवेदनशील भएको भन्दै सरोकारवालालाई सो कुरा बुझिदिन आग्रह पनि गर्नुभयो ।