१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा कोरोना संक्रमणको दोस्रो लहर कहिलेसम्म रहन्छ ? (अन्तर्वार्ता)


0
Shares

काठमाडौं, असार ४ । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको झण्डै तीन महिना भईसकेको छ ।

दोस्रो लहरमा पहिलो लहरको तुलनामा संक्रमितको संख्या र मृत्युदर समेत उच्च रहेको छ । चैत्र महिनाको पहिलो सातादेखि फैलिएको यस लहरमा नेपालमा तीन महिनाको अवधिका ३ लाख ५० हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । यही विषयमा हाम्रा सहकर्मी प्रज्ञा तिमल्सीनाले भाइरोलोजिष्ट डा. वाशुदेव पाण्डेसँग गर्नुभएको कुराकानी ।