१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गृहमन्त्री र सुरक्षा निकायका प्रमुख राष्ट्रपतिलाई भेट्न शितलनिवास


0
Shares

काठमाडौं, असार ४ । गृहमन्त्री खगराज अधिकारीसहित तीनवटै सुरक्षा निकायका प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

राष्ट्रपतिले बोलाएपछि गृहमन्त्री अधिकारी, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शीतल निवास गएका हुन् ।

राष्ट्रपति भण्डारीले पछिल्लो केही दिनयता भएको वर्षाका कारण भएको क्षति र जोखिम न्यूनीकरणका लागि भएको प्रयासबारे सुरक्षा प्रमुखहरुबाट जानकारी लिएको बुझिएको छ ।