
काठमाडौं, असार ४ । सुरक्षित साइबरस्पेस निर्माणका लागि कानुनी व्यवस्थाका लागि छ महिना भित्र संस्थागत र संगठानात्मक पूर्वाधार स्थापना गर्न सरोकारवाला निकायले सरकारलाई सुझाव दिएका छन् ।
सुचना प्रविधिसँग सम्बन्धित तीन वटा संस्था कम्प्युटर एशोशिएसन महासंघ नेपाल क्यान, सेन्टर फर साइबर सेक्युरेटी रिसर्च एण्ड इनोभेसन र इन्फरमेसन सेक्युरेटि रेस्पोन्स टिमले संयुक्त रुपमा विज्ञप्ति जारी गरी सुरक्षित साईबरस्पेश निर्माणमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सुचना तथा प्रविधि मन्त्रालयले गत जेठ १४ मा सार्वजनिक गरेको राष्ट्रिय साईबर सुरक्षा नीति २०७८ माथि आफ्नो राय राख्दै तीन संस्थाले संचार प्रविधिमा नागरकिको अनलाइन पहचिानको डेटा सुरक्षा, डेटा गभर्नेन्स र वैयक्तकि गोपनीयकताका लाागी राष्ट्रयि तथा अन्तर्राष्ट्रयि सेवा प्रदायकसँग डेटा आदानप्रदान गर्न पूर्वाधार निर्माण गर्न र साइबर बीमा सम्बन्धी कानून बनाउन पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्