
एजेन्सी । अस्ट्रेलियाको शहर सिड्नीमा तीव्र रूपमा कोरोनाको संक्रमण बढेकोले पुनः नयाँ प्रतिबन्ध लगाइने भएको छ ।
नयाँ नियम अनुसार सिड्नीका पाँच करोड नागरिकले घर भित्र पनि मास्क लगाउनुपर्नेछ ।
शहर बाहिर यात्रा गर्न प्रतिबन्ध लगाइनेछ ।
परीक्षणका अनुसार डिसेम्बरदेखि सिड्नी मा कोरोना संक्रमण अहिले सबैभन्दा ठूलो वृद्धि भएकाले नयाँ प्रतिबन्ध लगाइने भएको हो ।
प्रतिक्रिया दिनुहोस्