
dav
वीरगञ्ज, असार १० । वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
स्वास्थ्य र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याईएको हो ।
विनियोजित बजेट मध्य चालु खर्चतर्फ १ अर्व ८६ करोड ३५ लाख, पुँजीगत खर्चतर्फ १ अर्ब ६२ करोड ३३ लाख र वत्तीय व्यवस्थातर्फ ६ करोड ७० लाखको बजेट सार्वजनिक गरीएको छ ।
प्रतिक्रिया दिनुहोस्