३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


सीमा अतिक्रमणको विरोधमा प्रदर्शन


0
Shares

 

काठमाडौं, मंसिर १ । सीमा अतिक्रमणको विरोधमा सीमा बचाऔं अभियानले पनि आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

कार्यक्रमका सहभागिहरुले सिमा अतिक्रमण सैह्य नहुने भन्दै यस विषयमा सरकार गंभिर हुनु पर्ने बताए । प्रदर्शनमा सहभागीहरुले सिमा मिच्न पाईदैन, लिपुलेक हाम्रो हो, सिमा बचाऔंलगायतका प्लेकार्ड बोकेका थिए ।

विरोध प्रदर्शनमा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भारतले नेपालको भूभागमा सेना राखेर अतिक्रमण गरेको र नेपालको जमिन आफ्नो नक्सामा समावेश गरेको भन्दै उनले समस्या समाधान नहुञ्जेल सरकारलाई निरन्तर दबाब दिने बताए ।