
काठमाडौं, मंसिर १ । एस. एम. गु्रप अन्तर्गतको एस.एम.फ्रुड्स एण्ड ट्रेडिङ्ग ले भारतको ख्याति प्राप्त बि. टि. डब्लु. कम्पनीको १ सय भन्दा बढी प्रकारका प्रोडक्टहरु नेपाली बजारमा ल्याएको छ ।
बि. टि. डब्लु ब्राण्ड भएको नमकिन, कुकिज, टोष्ट रस्क, मिठाईहरुमा रसवरी, लालमोन, सनपापडी लगायत थुप्रै प्रोडक्टहरु नेपाली उपभोक्तामाझ आईसकेको छ ।
गुणस्तरीय यस ब्राण्डका सामानहरुको उपभोगबाट ग्राहकहरुको आवश्यकता पुरा हुने विश्वास राखेको छ ।
प्रतिक्रिया दिनुहोस्