
संखुवासभा, असार १७ । संखुवासभाको तुम्लिड्टार विमानस्थल पनि दुई महिनापछि बिहीबारबाट संचालनमा आएको छ ।
गत बैशाख १८ गतेपछि बिमान स्थलमा उडान बन्द गरिएको थियो ।
सो विमानस्थलबाट बुद्ध एयरको ४७ सिटे जहाज मार्फत नियमित उडान भर्ने छन् ।
यस अघि बुद्ध र यतिका साना जहाजले तम्लिडटार काठमाडौं उडान भर्दै आएका थिए । यति एयरले भने तत्काल उडान नभर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्