३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


पत्रकार भण्डारीलाई एक घण्टा कारागार र एक रुपैयाँ जरिवाना


0
Shares

काठमाडौं, मंसिर ३ । पत्रकार खेम भण्डारी मंगलबार कारागार चलान भएका छन् ।

कञ्चनपुर जिल्ला अदालतले पत्रकार भण्डारीलाई ‘तुच्छ सजाय’ तोकेर एक घण्टा कारागार र एक रुपैयाँ जरिवाना तोकेको हो ।

कञ्चनपुरका पत्रकार भण्डारीलाई निर्मला हत्या प्रकरणमा सञ्चारमाध्यमबाट जथाभावी समाचार लेखेको र प्रशारण गरेको भन्दै जिल्ला अदालतले सजाय तोकेको हो ।