
तस्बिर फाइल
बर्दिया, असार २१ । बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ ।
मधुवन नगरपालिका–३ भगरैयाका चित्रबहादुर खत्रीको मृत्यु भएको हो ।
घर नजिकै रहेको सम्झना सामुदायिक वनमा काम गर्न गएका खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको भग्रैया सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक अस्मित थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्