८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


ओली र नेपालबीच मेरियट होटलमा वार्ता हुँदै


0
Shares

काठमाडौं, असार २३ । पार्टीभित्रको विवाद मिलाउन अहिले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता हुँदैछ ।

पार्टी विवाद मिलाउन गठित कार्यदलको बुधबार सिंहदरबारमा बसेको बैठकले विवादबारे दुई शीर्ष नेतासँग छलफल गर्ने सहमति गरेको थियो ।