८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सुनको मूल्यमा वृद्धि


0
Shares

काठमाडौं, असार २४ । नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । चाँदी प्रतितोला १ हजार ३१० मा कारोबार भइरहेको छ ।