
काठमाडौं, मंसिर ६ । बज्राचार्य समुदायबीच समन्वय गर्दै समाजका अन्य समुदायलाई पनि समेट्ने उद्देश्यले वल्र्ड बज्राचार्य अवार्ड हुने भएको छ ।
बज्राचार्य क्लब बज्रशील महाविहारले गर्ने अवार्ड कार्यक्रम आगामी पुष १२ गते काठमाडौैंमा हुदैछ ।
कार्यक्रममा बज्राचार्य समुदायको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने एक जनालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।
साथै बज्राचार्य समुदायबाट विश्वभरका विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नेहरुका पनि सम्मानित गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्