२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मनोमानी ढंगले बाँडेको क्रियाशील सदस्यता कुनै पनि हालतमा स्वीकार्य हुँदैन : डा. शेखर कोइराला


0
Shares

काठमाडौं, असार २८ । कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको विधानभन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्विकार्य नहुँने बताउनुभएको छ ।

क्रियाशील सदस्यतामा भएको धाँधलीकोविरुद्ध कांग्रेस केन्द्रीय कार्यलय सानेपामा धर्नामा बसेका बाराका कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई डा. कोइरालाले धर्नामा ऐक्यवद्धता जनाउर्दै सो कुरा बताउनुभयो ।

कोइरालासँगै कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, कांग्रेस केन्द्रीय कार्यलयका पुर्वमुख्य सचिवहरु शोभाकर पराजुली र ऋषिकेश तिवारीको धर्नामा ऐक्यवद्धता थियो ।