२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सत्ता कसरी चल्छ अब नेपाली जनताले देख्नेछन् : मिनेन्द्र रिजाल


0
Shares

काठमाडौं, साउन ३ । सत्तारुढ नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सत्ता कसरी चल्छ भनेर नेपाली जनताले अब देख्ने बताउनुभएको छ ।

विश्वासको मत सम्बनिध प्रस्तावमाथिको छलफलमा भाग लिदै उहाँले प्रतिपक्ष कसरी चल्छ हेरौंला तर सत्ता कसरी चल्छ भन्ने नेपाली जनताले देख्ने बताउनुभयो ।

आफूहरु संविधान भत्काउने प्रवृत्ति विरुद्ध अदालत गएको भन्दै उहाँले अदालतले मर्यादा बिर्सिएर काम गर्नेलाई संविधान छ, संवैधानिक सर्वोच्च छ भनेर सम्झाउने काम मात्र गरेको हो भन्नुभयो ।