
प्रतीकात्मक ।
रुकुम, साउन ५ । रुकुम पश्चिमको आठबिसकोटमा घाँस काट्नेक्रममा १ जनाको मृत्यु भएको छ ।
घाँस काटनेक्रममा भिरबाट लडेर आठबिसकोट १४ बाकेगाउकि ३२ वर्षिया लक्ष्मि केसिको घटनास्थलमै मृत्यु भएको हो ।
घाँस काट्न बिहानै घर नजिकैको नहरखोला जङ्गलमा गएकि थिईन । घाँस काट्नेक्रममा भिरबाट लडेको उनका श्रीमान शेर बहादुर केसिले बताउनुभयो ।
दुई घण्टापछि उनको शव स्थानीयहरुले भेटेका थिए । उक्त भिर बाट अहिलेसम्म ३ जनाको लडेर ज्यान गैसकेको छ ।
प्रतिक्रिया दिनुहोस्