७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


३५ जना कुमारीको सामूहिक बेलविवाह


0
Shares

काठमाडौं, मंसिर १५ । काठमाडौंको पचली भैरवमा आइतबार सामूहिक बेलविवाह आयोजना गरिएको छ ।

स्थानीय महिला दिदीबहिनी समूहले ३५ जना कुमारी कन्याहरुको सामूहिक बेलविवाह गराएको हो ।

बेलविवाहमा कुमारीहरुको विधिपुर्वक बेलसंग विवाह गर्ने परम्परा रहिआएको छ । बेलविवाहमा वावुको काखमा राखेर कन्यादिन दिने गरिन्छ ।