
काठमाडौं, साउन २१ । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री शेरबहादुर देउवासमक्ष विष्टले बिहीबार राजीनामा बुझाउनुभएको हो ।
उहाँलाई केपी शर्मा ओली नेतृत्वको सरकारले कार्यकारी अध्यक्षमा नियुक्ति गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्