१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस बागमती प्रदेश शुभेच्छुक संस्थाको सदस्यमा थापा


0
Shares

काठमाडौं, साउन २२ । नेपाली कांग्रेस बागमती प्रदेशको शुभेच्छुक संस्थाको सदस्यमा ज्ञानेन्द्र थापालाई मनोनित गरेको छ ।

काठमाडौंमा शुक्रबार खेलकुद विभाग संयोजक मोहन बहादुर बस्नेतले थापालाई मनोनित गर्नुभएको हो ।

थापा कांग्रेसमा क्रियाशील स्थानीय नेता हुनुहुन्छ ।