२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चाइना पोभर्टी एलिभेसनले वितरण गर्‍यो शैक्षिक सामग्री


0
Shares

काठमाडौं, साउन २२ । चाइना पोभर्टी एलिभेसनले विभिन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

सो संस्थाले उपलब्ध शैक्षिक सामग्रीका साथै स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

क्षेत्रपाटीस्थित कन्या मन्दिर माविमा अध्ययनरत बालबालिकालाई काठमाडौं महानगरपालिका वडा न २५ का वडाध्यक्ष निलकाजी शाक्यले सो शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न क्रियाकलव गरेका थिए ।