२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


एरल्डाइट नेपाली बजारमा


0
Shares

काठमाडौं, साउन २६ । पिडिलाइटको एरल्डाइट नेपाली बजारमा भित्रिएको छ ।

एड्हेसिभ, निर्माण केमिकल्स्, सिलेन्ट आदि निर्माणमा अग्रणी दाबी गरिएको पिडिलाइट इन्डष्ट्रिजले नेपाली बजारमा एरल्डाइटको इपोक्सी एड्हेसिभको रेन्जको बिक्री सुरुवात गरेको जनाएको हो ।

पिडिलाइटले हालसालै मात्र अमेरिकाको हन्ट्सम्यान ग्रुपबाट भारतीय उपक्षेत्रमा एरल्डाइटको उपभोत्ता र बजार व्यापार अधिग्रहण गरेको जनाएको छ ।