
चितवन, साउन २८ । चितवनमा बिहीबार दशौँ विश्व अन्तराष्ट्रिय हात्ती दिवस मनाइएको छ ।
युनाइटेड हात्ती संचालन सहकारी संस्था सौराहाको आयोजना र कुमरोज मध्यवर्ती सामुदायिक वन सौराहाको सह आयोजनामा दिवस मनाइएको हो ।
हात्ती दिवसका दिन बिहीबार दिनभर हात्तीलाई बिदा दिएर मिठा मिठा खानेकुरा खुवाउने गरिन्छ ।
आफूले माउतको काम गर्दै आएका व्यक्तिहरुले हात्तीलाई सुन्दर र आकर्षक गराउन प्रतिस्पर्धानै चलेको थियो ।






तस्बिरहरु : डोलराज रानाभाट
प्रतिक्रिया दिनुहोस्