
काभ्रे, मंसिर २४ । धुलीखेल अस्पतालले विभिन्न कार्यक्रम गरी आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ ।
सन् १९९६ मा स्थापना भई ५० शैयाबाट सुरु भएको यो अस्पतालमा अहिले ४ सय शैयामा रहेको छ ।
अस्पताले काभ्रे तथा आसपासको जिल्लामा गरी आठ वटा केन्द्रबाट आफ्नो सेवा विस्तार गरेको छ ।
अस्पतालले अहिले आधुनिक सुविधा सम्पन्न भवनबाट विश्वकै उच्च प्रविधियुक्त सेवा दिंदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्