
काठमाडौं, भदौ २५ । सरकारले मृगौला, क्यान्सर र हृदयघात दीर्घ रोगीहरूलाई मासिक पाँच हजारका दरले रकम दिने भएको छ ।
शुक्रबार संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक पाँच हजार दिने घोषणा गर्नुभएको छ ।
सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका दीर्घ रोगीहरूलाई मासिक पाँच हजार रकम दिन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्