२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमसीसी सम्झौता अनुमोदन हुनेमा उपाध्यक्ष सुमार आशावादी


0
Shares

काठमाडौं, भदौ २७ । एमसीसी उपाध्यक्षले फातिमा सुमारले नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौता अनुमोदन हुनेमा आशावादी रहेको बताएकी छिन् ।

चार दिने नेपाल भ्रमणमा आएकी अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को कम्प्याक्ट सञ्चालन विभागकी उपाध्यक्ष सम्झौता कार्यान्वयन हुनेमा आफू आशावादी रहेको बताएकी हुन् ।

भ्रमण सकेर फर्कनुअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा सुमारले यस्तो आशा व्यक्त गर्नुभएको हो ।