२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सर्लाहीका बाल मजदुरलाई बाल दिवसले छोएन


0
Shares

सर्लाही, भदौ २९ । ठूला होटल तथा सेमिनारमा बाल दिवस मनाइरहँदा सडकमा रहेका बालबालिकालाई भने यसले छोएको देखिदैन ।

सर्लाहीका ईटा भट्टामा धेरै बालबालिका काम गरिरहेको छन् ।

बाल मजदुरको रुपमा होटल, रेष्टुरा तथा पार्टी प्यालेसमा काम गरिरहेका छन् ।

सार्वजनिक यतायतमा समेत सहचालकको रुपमा काम गर्दै बालबालिकाले काम गरिरहेको देखिन्छ ।

यसरी जोखिमयुक्त काममा तथा होटल तथा रेष्टुरामा भन्दा आश्रय लिन पुगेका बालबालिकाको अवस्था छ ।