
काठमाडौं, पुस ८ । इसाई धर्मावलम्बीहरुले क्रिसमस डेको पूर्व सन्ध्यामा क्रिसमस ईभ मनाईरहेका छन् ।
नेपालका पर्यटन क्षेत्रमा भने विदेशी पर्यटकहरु क्रिसमस ईभमा रमाइरहेका छन् ।
विश्वभर रहेका इसाई धर्मावलम्बीहरुले बुधबार क्रिसमस डे मनाउँदै छन् । विभिन्न चर्च र होटलहरु समेत शान्ता क्लज र क्रिसमस ट्रि ले सजाईएका छन् ।
प्रतिक्रिया दिनुहोस्