७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


काभ्रेमा अटो दुर्घटना


0
Shares

काभ्रे, पुस १० । काभ्रेको अरनीको राजमार्गस्थित पाँचखाल–४ तामाघाटमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

आज (बिहीबार) बिहान तिनपिप्लेबाट पाँचखाल तर्फ जाँदै गरेको न.अ.प.का १३६३ नम्बरको अटो अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो ।

अटोमा चालकसहित ६ जना सवार थिए ।