
काठमाडौं, असोज ११ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।
छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आइतबार सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ रहेको छ थियो । सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँ रहेको छ । यसैगरी, चाँदीको मूल्य पनि सोमबार १ हजार १६० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्