२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


नवनियुक्त मन्त्रीहरुले लिए सपथ


0
Shares

काठमाडौं, असोज २२ । नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा शुक्रबार नवनियुक्त १८ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।