
तस्बिर फाइल
कपिलवस्तु, असोज २२ । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला प्रकोपबाट बिरामी परेका ५०९ जनामध्ये ४२८ जना उपचारपछि निको भई घर फर्केका छन् ।
बाँकी ४४ जना भने उपचाररत छन् ।
चिकित्सक मुकेश चौधरीले उपचार गराउन आएको मध्ये ३७ जनालाई प्रदेशिक अस्पताल बुटवल र अन्यलाई जिल्ला अस्पताल तौलिहवामा उपचार गराइएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्